चुनावका बेला सरकारले गर्न नमिल्ने यी सात काम

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निम्ति निर्वाचन आयोग नेपालले जारी गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ यही माघ ५ देखि लागू भइसकेको छ । यो आचारसंहिताले चुनावका बेला के गर्न पाइने र के नपाइने भन्नेमा मत माग्ने उम्मेदवारदेखि मत दिने मतदातासम्मलाई बाँधिसकेको छ । विभिन्न २४ व्यक्ति, संस्था, निकाय तथा अधिकारीले आचारसंहिता पालना … Continue reading चुनावका बेला सरकारले गर्न नमिल्ने यी सात काम