झापामा तीन किसिमका मुद्दा बढी छन्

१४ फागुन २०८२

झापामा तीन किसिमका मुद्दा बढी छन्

झापा । शैक्षिक सत्र २०७१ सालको बी.ए.एलएल.बी.मा काठमाडौँको नेपाल ल क्याम्पसबाट दिप्ती सापकोटाले ७६.२९ प्रतिशत अंकसहित विशिष्ट श्रेणीमा नेपालभरिकै कानूनका विद्यार्थीमध्ये सर्वोकृष्ट अंक प्राप्त गरिन् । अमेरिकामा कानूनको उच्च शिक्षा अध्ययन गरिसकेर अहिले उनी नेपालमै कानून व्यवसाय गरिरहेकी छन् ।

यसै साता हामीले झापा पुगेका बेला विद्वान अधिवक्ता दिप्तीका पिता दामोदर सापकोटासँग कुराकानी गर्‍यौँ । मेची बहुमुखी क्याम्पसमा तीन दशकसम्म कानून पढाएका दामोदर सापकोटा बरिष्ठ अधिवक्ता हुन् । हाल उनी झापामै रहेर कानून व्यवसायमा सक्रिय छन् ।

झापामा दशकौं पहिले के कस्ता अपराधका घटनाहरु हुन्थे ? अचेल समाजमा केकस्ता अपराधहरु हुने गरेका छन् ? जिल्लामा कानून व्यवसायको अवस्था कस्तो छ ? युवा पुस्ताका वकीलहरुको स्थिति के छ ? समग्रमा देशमा न्यायालयको अवस्था के छ ? यिनै विषयमा जस नेपालका प्रधानसम्पादक अरुण बरालले बरिष्ठ अधिवक्ता सापकोटासँग गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

भिडियो-