काठमाडौँ । फौजदारी कसुरमा पक्राउ परेका पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलि प्रारम्भिक बयानको लागि अदालतमा उपस्थित नहुने भएका छन् ।
हाल हिरासतमा रहेका ओलीले स्वास्थ्यमा समस्या भएका कारण त्रिबि शिक्षण अस्पतालमा उपचाररत छन् । उनले आइतबार काठमाडौ जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थिति भएर बयान दिनुपर्ने थियो । तर उनको स्वस्थ्यको कारण देखाउँदै भर्चुअल रुपमा प्रारम्भिक बयान लिईने भएको हो ।
याे पनि –

