पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

जस नेपाल

१५ चैत २०८२

पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडाैँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अनुसन्धान अघि बढाउन आवश्यक देखिएको भन्दै सरकारी वकिल कार्यालयको मागअनुसार अदालतले प्रारम्भिक रुपमा एक साता हिरासतमा राखेर थप अनुसन्धान गर्न स्वीकृति दिएको हो।

खड्कालाई आतबार बिहान मात्रै शुद्धीकरणसँग सम्बन्धित आरोपमा अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिइएको थियो ।

याे पनि –

सम्बन्धित खवर

बालेन सरकार तातिँदा अदालतमा पनि गर्मागर्मी, रविको पासपोर्ट सम्बन्धी मुद्दासमेत पेशीमा चढ्यो

बालेन सरकार तातिँदा अदालतमा पनि गर्मागर्मी, रविको पासपोर्ट सम्बन्धी मुद्दासमेत पेशीमा चढ्यो

काठमाडौँ । जननिर्वाचित बालेन सरकारले विपक्षी पार्टीका नेताहरुलाई धमाधम पक्रेर मुद्दा चलाउन थालेपछि अदालतको...

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन...

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा प्रवेश

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा प्रवेश

काठमाडौँ । रवि लामिछाने सम्बन्धी मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट अब सर्वोच्च अदालतको...

ओली पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट दर्ता, सोमबार सुनुवाइ हुने

ओली पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट दर्ता, सोमबार सुनुवाइ हुने

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा प्रत्यक्षीकरण...