सम्पत्ति शुद्धीकरणमा शंकर ग्रुप : बुवा छुटे, छोराविरुद्ध ५ दिन म्याद थप

जस नेपाल

२२ चैत २०८२

सम्पत्ति शुद्धीकरणमा शंकर ग्रुप : बुवा छुटे, छोराविरुद्ध ५ दिन म्याद थप

काठमडौँ । सम्पत्ति शुद्धीकरणमा तानिएका शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल (बुवा) छुटेका छन् भने अर्का सञ्चालक सुलभ अग्रवाल (छोरा) विरुद्ध ५ दिन म्याद थप भएको छ ।

गत शुक्रवार नै पक्राउ परेका शंकर अग्रवाललाई आइतबार बयान सकेर छाडिएको हो ।

यता आइतबार दिउँसो पक्राउ परेका सुलभविरुद्ध भने काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएको सम्पत्ति शुद्धीकरण विभागले जानकारी दिएको छ ।

सुलभ अग्रवाल यस अघि पनि २०७६ सालमा थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । त्यसबेला उनलाई सम्पत्ति शुद्धीकरण विभाग तारेखमा छाडेको थियो ।

सम्बन्धित खवर

रेखा शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

रेखा शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुर मुद्दाकी आरोपित लुम्बिनी प्रदेशसभा सदस्य रेखा...

ओलीलाई ५ दिन हिरासतमा राख्न अनुमति, लेखक बारे के छ आदेश ?

ओलीलाई ५ दिन हिरासतमा राख्न अनुमति, लेखक बारे के छ आदेश ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा...

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा नारायणदत्त कँडेलले...

पूर्व मन्त्री खड्कालाई पुन ७ दिन हिरासमा राख्न अनुमति

पूर्व मन्त्री खड्कालाई पुन ७ दिन हिरासमा राख्न अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वमन्त्री नेता दीपक खड्कालाई पुन ७ दिन...