पूर्व मन्त्री खड्कालाई पुन ७ दिन हिरासमा राख्न अनुमति

जस नेपाल

२२ चैत २०८२

पूर्व मन्त्री खड्कालाई पुन ७ दिन हिरासमा राख्न अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वमन्त्री नेता दीपक खड्कालाई पुन ७ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

सरकारी वकिल कार्यालयको मागअनुसार अदालतले पुन एक साता हिरासतमा राखेर थप अनुसन्धान गर्न स्वीकृति दिएको हो । यस अघि पनि खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । उनलाई गत आइतबार (चैत्र १५) नियन्त्रणमा लिइएको थियो ।

गत भदौ २४ को आन्दोलनमा उनको घरमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियोले सामाजिक सञ्जालमा चर्चा भएको थियो । पूर्वमन्त्री खड्का माथि सोही अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...