सम्पत्ति शुद्धीकरण मामिलामा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको छ । देउवा दम्पत्ति हाल नेपालबाहिर छन्‌ । नेपाल प्रहरीले उक्त पक्राउ पुर्जीबमोजिम पक्राउ प्रक्रिया अघि बढाएको स्रोतले जानकारी दिएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप खेपेका देउवा दम्पत्तिविरुद्ध सोही कसुर अनुसन्धान गर्न पक्राउ … Continue reading सम्पत्ति शुद्धीकरण मामिलामा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी