हाजिरी जमानीमा रिहा भए ‘बले’

जस नेपाल

२७ चैत २०८२

हाजिरी जमानीमा रिहा भए ‘बले’

काठमाडाैँ । अभिनेता सागर लम्साल उर्फ बले हाजिरी जमानीमा रिहा भएका छन् ।

गत चैत्र २१ गते बलात्कार आरोपमा पक्राउ परेका उनलाई पीडितको जाहेरी नपरेपछि अभद्र व्यवहार/शान्ति सुरक्षा कसुर कसुरमा अनुसन्धान अघि बढाइएको थियो ।

पीडित भनिएकी युवतीको सामाजिक सञ्जाल पोस्टलाई आधार बनाएर लम्साललाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपश्चात् काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शान्ति सुरक्षा कसुरमा अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थप दिएका थिए ।

अमेरिकामा बस्ने एक युवतीले गत शुक्रवार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यी युवतीले बलेवीरुद्ध अमेरिकामै जाहेरी दर्ता गाएकी छन् ।

सम्बन्धित खवर

वनमा आगो लगाउनेविरुद्ध मुद्दा दायर, ३ वर्ष कैद र ६० हजार जरिवाना मागदाबी

वनमा आगो लगाउनेविरुद्ध मुद्दा दायर, ३ वर्ष कैद र ६० हजार जरिवाना मागदाबी

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा...

पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...

पाटनमा छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

पाटनमा छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

काठमाडौँ । बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई...

कञ्चनपुर कारागारमा झडप, पाँच कैदी घाइते

कञ्चनपुर कारागारमा झडप, पाँच कैदी घाइते

कञ्चनपुर । कञ्चनपुर कारागारमा झडप हुँदा पाँच कैदी घाइते भएका छन्‌ । झडप बुधबार दिउँसो...