कामु प्रधानन्यायाधीशको आदेश : मनोज शर्माविरुद्ध उजुरीको बाटो खुल्यो

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको सिफारिसविरुद्ध परेको रिट दर्ता गर्नुपर्ने भएको छ । यसअघि परेका रिटहरू अदालत प्रशासनले रोकेर राखेकोमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले ती रिट दर्ता गर्न सोमबार आदेश दिएकी छिन्‌ । मल्लले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, डा. प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाद्वारा अदालतमा दायर रिट दरपीठ गरिएको प्रति … Continue reading कामु प्रधानन्यायाधीशको आदेश : मनोज शर्माविरुद्ध उजुरीको बाटो खुल्यो