आज पनि तोकिएन पूर्वमन्त्री खाण र रायमाझीको सजाय, मुद्दा हेर्दाहेर्दैमा

जस नेपाल

२९ असार २०८३

आज पनि तोकिएन पूर्वमन्त्री खाण र रायमाझीको सजाय, मुद्दा हेर्दाहेर्दैमा

 काठमाडौँ  । जिल्ला अदालत काठमाडौँले आज तोकिएको नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा दोषी ठहर भएका १६ जनाको सजाय निर्धारणको प्रकृयालाई हेर्दाहेर्दैमा राखेको  छ ।

गजेन्द्र बुढाथोकी समेतको जाहेरीले नेपाल सरकारविरुद्ध दर्ता भएको यो मुद्दामा ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराध सम्बन्धी आरोप छन् । सन्दिप रायमाझी समेत ३० जनाविरुद्धको मुद्दा फाँट ९ (विशेष) मा आज सजाय निर्धारण आदेश हेर्दाहेर्दैको स्थितिमा रहेको  हो ।

यस सम्बन्धमा गत २३ असारमा न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई दोषी ठहर गरेको थियो । 

यो पनि – नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाण र रायमाझीसहित १६ जनालाई आज सजाय तोकिँदै

सम्बन्धित खवर

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको पाँचौँ पटक म्याद थप 

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको पाँचौँ पटक म्याद थप 

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णुप्रसाद पौडेललाई...

काठमाडौं जिल्ला अदालतमा असार ३० देखि नौ दिन नयाँ मुद्दा दर्ता नहुने

काठमाडौं जिल्ला अदालतमा असार ३० देखि नौ दिन नयाँ मुद्दा दर्ता नहुने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना निर्माण, आर्थिक वर्ष...

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

न्यायालयभित्र कामकारबाहीमा एकरुपता रहनुपर्छ। आज एउटा कुरा गर्ने, भोलि अर्को कुरा गर्ने, अनि नर्म्सभन्दा...

साताको अदालत : टेरामक्समा सफाइ, नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय, सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्चको प्रश्न

साताको अदालत : टेरामक्समा सफाइ, नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय, सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्चको प्रश्न

काठमाडौँ  । यो साता अदालती क्षेत्र एकपछि अर्को चर्चित फैसला र गतिविधिमा तीव्र रहेको...