वकीलको कार्यालय १० वर्षमा नवीकरण गर्न पाइने

जस नेपाल

२१ वैशाख २०८३

वकीलको कार्यालय १० वर्षमा नवीकरण गर्न पाइने

काठमाडौँ । कानून व्यवसायीहरुले आफ्नो ल फर्मको नवीकरण हरेक ५/५ वर्षमा गर्दै आएका थिए । अबदेखि १० वर्षमा एकपटक नवीकरण गर्दा हुने भएको छ ।

नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) को बैशाख ९ गते बसेको बैठकले वकीलहरुको कार्यालय १०/१० वर्षमा नवीकरण गर्दा हुने गरी नयाँ नियम लागू गरेको हो ।

बार काउन्सिलका सचिव श्रीराम खनालद्वारा सोमबार जारी विज्ञप्ति अनुसार कानून व्यवसायीहरुलाई परिषदमा धाइराख्न असुविधा नहोस् भनेर १० वर्षमा नवीकरण गर्दा हुने निर्णय गरिएको हो ।

हेर्नुहोस् बार काउन्सिलको सूचना–

सम्बन्धित खवर

साताको अदालत : टेरामक्समा सफाइ, नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय, सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्चको प्रश्न

साताको अदालत : टेरामक्समा सफाइ, नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय, सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्चको प्रश्न

काठमाडौँ  । यो साता अदालती क्षेत्र एकपछि अर्को चर्चित फैसला र गतिविधिमा तीव्र रहेको...

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

हामी संविधान संशोधनको कुरा गरिरहेका छौँ। मेरो मान्यता के हो भने संविधान संशोधन गर्न...

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...