अदालत
मद्रास हाइकोर्टको फैसला : भगवद गीता पढाउँदैमा कुनै ट्रष्ट धार्मिक हुँदैन
मद्रास । भारतको मद्रास हाइकोर्ट (उच्च अदालत) ले भगवद गीता पठाउँदैमा कुनै ट्रष्ट धार्मिक नहुने फैसला सुनाएको छ । अदालतले गीतालाई फरेन कन्ट्रीब्यूशन (रेगुलेशन) एक्टको अभिष्ट बमोजिम धार्मिक ग्रन्थ...
२१ पुष २०८२