भेनेजुएलामा अमेरिकी हस्तक्षेप : कानूनी प्रश्नहरू

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलामा ठूलो सैन्य कारबाही गरी राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको दाबी गरे । ट्रम्पको दाबी पुष्टि हुनेगरी आइतबार मध्याह्नसम्ममा अमेरिकाले मादुरो दम्पत्तिलाई न्यूयोर्कस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) पुर्‍याइसकेको छ । मादुरोलाई नियन्त्रणमा लिई अमेरिका ल्याउन लगाएका ट्रम्पले अब भेनेजुएलाको शासन सञ्चालनमा मुख्य … Continue reading भेनेजुएलामा अमेरिकी हस्तक्षेप : कानूनी प्रश्नहरू