आर्थिक सुधार सुझाव आयोगको आडमा अर्थमन्त्री वाग्लेको तजबिजी !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान एकल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले चैत १३ गते विभागीय मन्त्रीको हैसियतमा पदभार ग्रहण गरे । नयाँ सरकार गठन भएपछि मन्त्रीहरूले गर्ने ‘पहिलो निर्णय’ परम्परालाई निरन्तरता दिँदै अर्थमन्त्री वाग्लेले मुलुकको राजस्वमा दूरगामी प्रभाव पार्ने बाटो खोलिदिए । मन्त्रीको कुर्सीमा पहिलोपटक बसेका वाग्लेले राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज … Continue reading आर्थिक सुधार सुझाव आयोगको आडमा अर्थमन्त्री वाग्लेको तजबिजी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed