दुर्गा प्रसाईँलाई चार दिन हिरासतमा राख्न अनुमति

२ मंसिर २०८२

दुर्गा प्रसाईँलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौ ।  ‘नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई चार दिन हिरासतमा राख्‍न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सोमबार राति भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ परेका प्रसाईँलाई म‌ंगलबार बिहान सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि अदालतमा पेश गरिएको थियो।

जिल्ला अदालतबाट ४ दिनको म्याद प्राप्त भएपछि प्रहरीले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप अनुसन्धानका लागि हिरासतमा राख्ने जनाएको छ।

प्रहरीले अब प्रसाईँका अभिव्यक्ति र हालका गतिविधिसम्बन्धी थप वयान संकलन, प्रमाण जुटाउने तथा डिजिटल सामग्री विश्लेषण गर्ने कार्य अघि बढाइने जनाएको छ।

सम्बन्धित खवर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बझाङको सुनकुडा माविमा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माण लगायत काममा...

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

सरकार र जेनजीबिचकाे १० बुँदे सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काडमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट निवेदनमा आज...

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

सरकार र जेनजीको १० बुँदे सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडाैँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिट निवेदनको...

नेकपा जाजरकोटका उम्मेदवार शक्ति बस्नेतसँग आयोगले सोध्यो स्पष्टीकरण

नेकपा जाजरकोटका उम्मेदवार शक्ति बस्नेतसँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैँ ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपाका तर्फबाट जाजरकोटका उम्मेदवार बनेका...