अपराध–समाज

कैलाली कारागारबाट भागेका ६६६ मध्ये २२६ कैदीबन्दी फर्किए

कैलाली । कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दी फर्किएका हुन् । हालसम्म २७ महिला...

१३ कार्तिक २०८२