अपराध–समाज
काठमाडौँमा २४ घण्टामा एक हजार ५९२ सवारीसाधन ट्राफिक कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा...
१६ असार २०८३