पोखरा । वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर पोखरा निवासी कानूनविद् हुन् । फौजदारी अपराधसम्बन्धी कानूनमा विशेष दक्षता र रुचि राख्ने उनी काठमाडौँका राष्ट्रिय मिडियामा समेत लेख रचना लेख्दै आएका पत्रकारिता बुझेका वरिष्ठ कानून व्यवसायी हुन् । पोखरामा रहेर उनले कास्की जिल्ला अदालत, पोखरा उच्च अदालत र सर्वोच्च अदालतमा समेत विभिन्न बहस पैरवी गर्दै आएका छन् … Continue reading ‘अदालत जल्यो, तर चेत खुलेन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed