रवि लामिछानेको मुद्दा तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा

जस नेपाल

३ चैत २०८२

रवि लामिछानेको मुद्दा तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको रवि लामिछानेको अभियोजन फिर्ता सम्बन्धी मुद्दा आज (मंगलबार) तेस्रो दिन पनि हेर्दाहेर्दैमा रहेको छ ।

आइतबारदेखि नियमित सुनुवाईमा चढेको यो मुद्दा तीन दिनसम्म हेर्दाहेर्दैमा रहेको हो । मंगलबार तेस्रो दिन पनि वकीलहरुको बहस नसकिएकाले निर्णय आउन नसकेको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोजन फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध अदालतमा रिट परेको थियो ।

रिटमाथिको सुनुवाई जारी रहेको छ । बुधबार उपत्यकामा घोडेजात्राको विदा परेकाले वीहीबार पुनः सुनुवाई हुने र अन्तरिम आदेशसम्बन्धी निर्णय आउने स्रोतको भनाइ छ ।

यो पनि-

रविलाई मन्त्री बन्न नैतिकताले रोक्ने सर्वोच्चको त्यो फैसला

जब रविको मुद्दामा सविता आफैं ‘न्यायाधीश’ बनिन्…

सम्बन्धित खवर

कर्मचारीबाटै घुस लिएका चौरजहारीका मेयर वादीलाई भ्रष्टाचार मुद्दा

कर्मचारीबाटै घुस लिएका चौरजहारीका मेयर वादीलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । करार अवधि लम्ब्याउन कर्मचारीबाटै घुस लिएपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगरप्रमुख (मेयर)...

लिचीबारी घुस प्रकरणमा पूर्वमन्त्री गुप्ताको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

लिचीबारी घुस प्रकरणमा पूर्वमन्त्री गुप्ताको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । कास्कीस्थित पोखराको लिचीबारी घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध...

नागरिकतामा अपमानजनक नाम : सच्याउन कानून नै बनाउने कि परिपत्रले टार्ने ?

नागरिकतामा अपमानजनक नाम : सच्याउन कानून नै बनाउने कि परिपत्रले टार्ने ?

काठमाडौँ । नेपालमा नागरिकताको प्रमाणपत्र व्यक्तिको कानूनी पहिचान र राज्यसँगको औपचारिक सम्बन्धको आधार हो...

पूर्वसांसद चालिसेलाई पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्न विशेष अदालतको आदेश

पूर्वसांसद चालिसेलाई पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कांग्रेसका निवर्तमान सांसद तथा अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेसँग...