ठूला विचौलियामाथि सुधन गुरुङको एक्सन ! विदेश भाग्ने सम्भावना देखिएको भन्दै दीपक भट्टलाई अध्यागमन विभागको कालोसूचीमा राखियो

जस नेपाल

१७ चैत २०८२

ठूला विचौलियामाथि सुधन गुरुङको एक्सन ! विदेश भाग्ने सम्भावना देखिएको भन्दै दीपक भट्टलाई अध्यागमन विभागको कालोसूचीमा राखियो

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दा लागेर पनि शक्तिको आडमा विगतका सरकारहरुबाट जोगिँदै आएका दीपक भट्टलाई सरकारले विदेश यात्रामा रोक लगाएको छ । गृहमन्त्रालय अन्तरगतको अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको खबर बाहिरिएको छ ।

कान्तिपुरका सुरक्षा सम्वाददाता मातृका दाहालले मंगलबार ब्रेकिङ गरेको खबरमा भट्टलाई विदेश जानबाट सरकारले रोक लगाएको उल्लेख छ ।

कान्तिपुरका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अध्यागमन विभागले भट्टलाई सोमबार कालोसूचीमा राखेको हो ।

हेर्नुहोस् कान्तिपुरमा प्रकाशित समाचार–

एक्सक्लुसिभ: दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र, अध्यागमनले राख्यो कालोसूचीमा

सम्बन्धित खवर

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

काठमाडौँ । राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्न माग गर्दै दायर परमादेशको...

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने...

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ।नियमित गस्तीमा रहेको प्रहरीको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई...

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई...