रवि दाइ ! खै जीबी राई ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका समर्थकहरू ‘रवि दाइ’ भन्छन् । हालैको चुनावमा रास्वपाले करिब बहुमत ल्याएपछि रवि लामिछाने यतिखेर नेपाली राजनीतिको मियो बनेका छन् । टेलिभिजन कर्मबाट उदाएका उनै रवि दाइलाई गोर्खा मिडियाका तत्कालीन साझेदार जीबी राई २०८१ कात्तिक २ गतेदेखि भारी परिरहेका छन् । पार्टीले बहुमत ल्याएर दर्जनौँ … Continue reading रवि दाइ ! खै जीबी राई ?