हेडसरले विद्यालयमा १० लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा

जस नेपाल

९ वैशाख २०८३

हेडसरले विद्यालयमा १० लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा

रुकुम । रूकुम (पश्चिम), मुसीकोट नगरपालिका, वडा नं.१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापकसमेत विरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दर्ता भएको छ ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक समेतले विद्यालयको रकम हिनामिना गरेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आईटीका सामान खरीदमा करीब १० लाख रुपैयाँ बराबरको हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।

विद्यालयमा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यबस्थापन कार्यक्रममा खरिद गरिएको भनिएका सामग्रीहरूमध्ये I3Dell server, scanner canon lide 300, Networking clip cable wiring setup, Projector, 150 AH Battery र cat 6 cable सामाग्रीहरू आपूर्ति नै नगरी हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

हेर्नुहोस् अभियोगपत्र–

सम्बन्धित खवर

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा...

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम...

जबर्जस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, ५ दिन हिरासत राख्न अनुमति

जबर्जस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, ५ दिन हिरासत राख्न अनुमति

जुम्ला । जबर्जस्ती करणी गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष...

१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

१० वटा सहकारीको ऋण नतिर्ने ९१ जनाको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त १० वटा सहकारीका ९१ जना ठूला ऋणीहरूको...