वकीलहरूले लालटिन बालेर न्याय खोज्दा… (फोटोफिचर)
काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दायर रिट दर्ता गर्न नमानेपछि कानून व्यवसायी (वकील)हरूले लालटिन बालेर प्रदर्शन गरेका छन् । सत्य र न्यायको खोजीका लागि भन्दै वकीलहरूले अदालत परिसरमै रहेको नेपाल बार एशोसिएशनको कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध दायर रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएपछि हिजो (सोमबार) कामु प्रधानन्यायाधीश सपना … Continue reading वकीलहरूले लालटिन बालेर न्याय खोज्दा… (फोटोफिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed