संसद्को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल नेतृत्वमा गठित वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्को रोष्टममै उभिएर कूटनीतिक अपराध गरेको भन्दै चर्को आलोचना भएको छ । सदनमा बोल्नेबारे पूर्वजानकारी नै नदिई प्रतिनिधि सभा नियमावली मिचेर प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी भएका शाहले नेपाल-भारत सीमा विवादसम्बन्धी प्रश्नमा भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको … Continue reading संसद्को रोष्ट्रममै प्रधानमन्त्रीबाट ‘कूटनीतिक अपराध’ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed