धर्ना बसेकालाई भेट्न माइतीघर पुगे गृहमन्त्री गुरुङ

जस नेपाल

२८ जेठ २०८३

धर्ना बसेकालाई भेट्न माइतीघर पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघरमा विभिन्न माग राखी धर्नामा बसेका व्यक्तिहरूसँग भेटवार्ता गरेका छन् ।

बिहीबार अपराह्न माइतिघर पुगेका गृहमन्त्री गुरुङले धर्नाकारीहरूको माग सुनेर सम्बन्धित निकायमार्फत सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सरकार नागरिकका जायज मागप्रति संवेदनशील रहेको पनि बताएका छन् ।

सम्बन्धित खवर

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन् । मन्त्रालयले...

‘प्रधानमन्त्रीको भनाइ क्रसबोर्डर अकुपेसनसँग जोडिएको छ’

‘प्रधानमन्त्रीको भनाइ क्रसबोर्डर अकुपेसनसँग जोडिएको छ’

सम्माननीय सभामुखज्यू, माननीय सदस्यज्यूहरु। नेपालको संविधान, अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र नीति सञ्चालनका मार्गदर्शक सिद्धान्त...

प्रतिलिपि अधिकार सम्बन्धी कानून र अभ्यासबारे प्रशिक्षण सम्पन्न

प्रतिलिपि अधिकार सम्बन्धी कानून र अभ्यासबारे प्रशिक्षण सम्पन्न

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी समितिको आयोजनामा “प्रतिलिपि अधिकार सम्बन्धी कानून...

सम्बन्धविच्छेद गर्दाका बखत जान्नुपर्ने पाँच तथ्य

सम्बन्धविच्छेद गर्दाका बखत जान्नुपर्ने पाँच तथ्य

काठमाडौँ । नेपालमा सम्बन्धविच्छेदका घटना तीव्र बढिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका...