ईश्वरप्रसाद खतिवडा, पूर्वन्यायाधीश, सर्वोच्च अदालत

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

हामी संविधान संशोधनको कुरा गरिरहेका छौँ। मेरो मान्यता के हो भने संविधान संशोधन गर्न आवश्यक छ। आवश्यक मात्रै होइन, ढिलो भइसकेको छ। यसलाई यदि जीवन्त दस्तावेज बनाउने हो भने...

२७ असार २०८३