संविधानविपरीत मधेस सरकार गठनको आरोप, सर्वोच्चमा सुनुवाइ

जस नेपाल

२५ कार्तिक २०८२

संविधानविपरीत मधेस सरकार गठनको आरोप, सर्वोच्चमा सुनुवाइ

काठमाडाैं । मधेस प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा दुईवटा रिट सुनुवाइका लागि सूचीबद्ध भएका छन् ।

रकीप्रसाद साह र अर्जुन साहले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन गरिएको मधेस प्रदेश सरकार असंवैधानिक भएको दाबी गर्दै रिट दायर गरेका हुन् । उनीहरूले संविधानको धारा १३३ अनुसार उत्प्रेषण रिट जारी गरी प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेका छन् ।

दुवै रिटमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाइएको छ ।

सम्बन्धित खवर

विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने अर्थमन्त्रीको घोषणा

विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै न्याय...

व्यापारिक विवाद समाधान गर्न छुट्टै न्यायाधिकरण स्थापना गरिने

व्यापारिक विवाद समाधान गर्न छुट्टै न्यायाधिकरण स्थापना गरिने

काठमाडौँ । सरकारले व्यापारिक विवाद शीघ्र समाधान गर्न छुट्टै न्यायाधिकरण स्थापना गर्ने भएको छ...

नीतिगत भ्रष्टाचार अन्त्य गर्न स्वार्थको  द्वन्द्व सम्बन्धी कानून तर्जुमा गरिने

नीतिगत भ्रष्टाचार अन्त्य गर्न स्वार्थको  द्वन्द्व सम्बन्धी कानून तर्जुमा गरिने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा नीतिगत भ्रष्टाचार रोक्न...

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

काठमाडौँ । सरकारले बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा गरेको छ । संघीय...