हेर्नुहोस् कार्की आयोगको ८९८ पृष्ठको जाँचबुझ प्रतिवेदन (पूर्णपाठ)

जस नेपाल

११ चैत २०८२

हेर्नुहोस् कार्की आयोगको ८९८ पृष्ठको जाँचबुझ प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सरकारले लुकाएर राखे पनि अनौपचारिक रुपमा बाहिरिएको छ ।

आयोगको ८९८ पृष्ठको प्रतिवेदनको पूर्णपाठ मिडियामार्फत् बाहिरिएको हो । यो प्रतिवेदन जनआस्थाले ब्रेकिङ गरेर बाहिर ल्याएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई मुलुकी अपराध संहिता अनुसार ज्यान मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ ।

भदौ २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र गृह प्रशासनका अधिकारीहरुमाथि ज्यान मुद्दाको सिफारिस गरेको आयोगले भदौ २४ मा सिंहदरबार र अदालत जलाउनेहरुलाई चाहिँ दोषी किटान नगरी तिनलाई खोजी गर्नुपर्ने भनेको छ ।

यो पनि-

कार्की आयोगको प्रतिवेदन : ओलीलाई ज्यान मुद्दा, सिंहदरबार जलाउने बेपत्ता ! सेना र प्रहरीमा को-को मुछिए ?

गौरीबहादुरको निष्पक्षतामाथि सर्वोच्चको शंका, जाँचबुझ प्रतिवेदन ‘शून्य’ हुने जोखिम

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ-

सम्बन्धित खवर

सरकारका कानुनी निर्णय : निजामती सेवा नियमावली संशोधन स्वीकृत र सुधन गुरुङसम्बन्धी प्रतिवेदन ग्रहण

सरकारका कानुनी निर्णय : निजामती सेवा नियमावली संशोधन स्वीकृत र सुधन गुरुङसम्बन्धी प्रतिवेदन ग्रहण

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । जेठ...

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो...

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) का राजनीतिक सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म,...