महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा अर्को निवेदन

जस नेपाल

१५ चैत २०८२

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा अर्को निवेदन

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठकले काठमाडौं प्रहरी परिसरमा नयाँ निवेदन दिएकी छन् ।

पाठकले यसअघि बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ ।

बस्नेले आफूमाथि यौन शोषण तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै पाठकले आइतबार प्रहरी परिसरमा निवेदन दिएकी हुन् । प्रहरीले भने अदालतमा पुगेको मुद्दाका विषयमा आदेश आएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने जनाएको छ । आफूमाथि भएको हिंसामा बस्नेतलाई पक्राउ गर्नुपर्ने पाठकको माग छ ।

त्यस्तै उनले आइतबार नै काठमाडौं सरकारी वकिलको कार्यालय पुगेर छलफलसमेत गरेकी थिइन् ।

याे पनि –

 

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...