कञ्चनपुर कारागारमा झडप, पाँच कैदी घाइते

जस नेपाल

२५ चैत २०८२

कञ्चनपुर कारागारमा झडप, पाँच कैदी घाइते

कञ्चनपुर । कञ्चनपुर कारागारमा झडप हुँदा पाँच कैदी घाइते भएका छन्‌ । झडप बुधबार दिउँसो भएको हो ।

लागुऔषध र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका कैदीहरूको दुई फरक समूहबीच झडप भएको प्रहरीले जानकारी दिएको छ । कारागारमा आज झडप गरेको समूहबीच यसअघि पनि झडप भएको थियो ।

झडपमा घाइते भएकाहरूलाई उपचार निम्ति अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

जेन-जी विद्रोहका बेला कञ्चनपुर कारागारबाट ४८७ कैदीबन्दी भागेका थिए । भागेकामध्ये अधिकांश कारागार फर्किइसकेका छन्‌ ।

सम्बन्धित खवर

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा प्रहरी खोजी सूचीमा रहेकी फरार...

९७ लाख ठगी गरेको अभियोगमा छ जना पक्राउ

९७ लाख ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना...

‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारविरुद्ध सुशासन कायम लगायतका मागसहित जेनजी (Gen Z)...

तत्कालीन सञ्चारमन्त्री गुरुङ ‘मानव अधिकार उल्लंघनकर्ता’ : आयोग

तत्कालीन सञ्चारमन्त्री गुरुङ ‘मानव अधिकार उल्लंघनकर्ता’ : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कार्यमा तत्कालीन सञ्चारमन्त्री पृथ्वी...