एलएलबी प्रवेश परीक्षाको आवेदन फाराम भोलिसम्म भर्न पाइने

जस नेपाल

६ जेठ २०८३

एलएलबी प्रवेश परीक्षाको आवेदन फाराम भोलिसम्म भर्न पाइने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून सङ्काय, एलएलबी प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्ने सुरु म्याद भोलि (जेठ ९ गते बुधबार) सकिँदैछ ।

भोलि बेलुकी ९ बजेसम्म एक हजार ७०० रुपैयाँ तिरेर फर्म भर्न पाइनेछ । आवेदनकर्ताहरूले https://www.fol.edu.np/ वा https://entrance.fol.edu.np/ मार्फत अनलाइन फाराम भर्न सक्नेछन् ।

दोब्बर दस्तुर तिरी फाराम भर्ने अवधि जेठ १४ गते (२०८१/२/१४) बुधबार राति ९:०० बजेसम्म कायम रहेको त्रिभुवन विश्वविद्यालय कानून संकायले जानकारी दिएको छ ।

विश्वविद्यालयले एलएलबी प्रवेश परीक्षा जेठ २९ गते शुक्रबार मध्याह्न १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म हुने सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

काठमाडाैँ । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवार, नेपाल सरकार...

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

काठमाडौँ । सार्वजनिक पदमा बसेका उच्चपदस्थ राजनीतिक नेतृत्व, कर्मचारी तथा अन्य पदाधिकारीको सम्पत्ति छानबिन...

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

संविधान संशोधन गरेर व्यवस्था फेरिँदैन

वास्तवमा मेरो अध्ययन र ल प्राक्टिसको लामै अवधि भन्नुपर्छ। पुरानो अध्ययन हो मेरो ।...

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...