सरकारको नयाँ योजना : अब विदेशमै बसिबसी नेपालमा पढ्न मिल्ने !

जस नेपाल

१५ जेठ २०८३

सरकारको नयाँ योजना : अब विदेशमै बसिबसी नेपालमा पढ्न मिल्ने !

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसिबसी नेपालमा पढ्ने मिल्ने व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भजेट भाषणका क्रममा यस्तो व्यवस्था गर्ने बताएका हुन् ।

मन्त्री वाग्लेले विभिन्न कामले विदेशमा रहेका नेपालीहरूले खुल्ला विश्वविद्यालय मार्फत विदेशमै बसेर बढ्ने व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका हुन् ।

सम्बन्धित खवर

बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४...

रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन, खोज्न गएकी श्रीमतीकाे पनि उतै मृत्यु

रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन, खोज्न गएकी श्रीमतीकाे पनि उतै मृत्यु

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा...

अफगानीलाई जबर्जस्ती फिर्ता नपठाऊ : संयुक्त राष्ट्रसंघ

अफगानीलाई जबर्जस्ती फिर्ता नपठाऊ : संयुक्त राष्ट्रसंघ

काठमाडौँ । नेपालमा भुटानी शरणार्थी प्रकरण, तिब्बती शरणार्थीको अवस्था तथा अन्तर्राष्ट्रिय शरणार्थी अधिकारसम्बन्धी बहस...

ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी पत्रकार ई. जीन क्यारोल अनुसन्धानको घेरामा

ट्रम्पविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी पत्रकार ई. जीन क्यारोल अनुसन्धानको घेरामा

काठमाडौं । अमेरिकी न्याय विभाग (DOJ) ले पत्रकार ई. जीन क्यारोलमाथि आपराधिक अनुसन्धान सुरु...