काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघरमा विभिन्न माग राखी धर्नामा बसेका व्यक्तिहरूसँग भेटवार्ता गरेका छन् ।
बिहीबार अपराह्न माइतिघर पुगेका गृहमन्त्री गुरुङले धर्नाकारीहरूको माग सुनेर सम्बन्धित निकायमार्फत सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सरकार नागरिकका जायज मागप्रति संवेदनशील रहेको पनि बताएका छन् ।
ताजा अपडेट
‘राइड सेयरिङ’कालागि छुट्टै कानून बन्दै
२८ जेठ २०८३करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न
२८ जेठ २०८३
