अपराध–समाज
जेनजी आन्दोलनमा लुटिएका धेरै हतियार फिर्ता आइसके : प्रहरी महानिरीक्षक
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् । मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा...
१५ पुष २०८२