देवीराम बन्जाडे
प्रतिनिधिसभामा दुई तिहाई ल्याउँदैमा संविधान संशोधन हुन्छ ?
प्रतिनिधिसभाको निर्वाचनको मतपरिणामले नयाँ बहस छेडिएको छ । बहसका मुख्य दुई विषयहरू पहिलोः एकल बहुमत ल्याउन संविधन बाधक छ भन्ने कथन र दोस्रोः संविधान संशोधनको विषय । निर्वाचनको मतपरिणामसँगै...
२९ फागुन २०८२