समानुपातिक सांसदले पाए प्रमाणपत्र

जस नेपाल

५ चैत २०८२

समानुपातिक सांसदले पाए प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

निर्वाचन आयोगको परिसरमा विहीबार आयोगका पदाधिकारीहरुले माला र खादासहित प्रतिनिधिसभा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

यससँगै चुनावको अन्तिम नतिजा आएको छ । अब आयोगले निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति र संसद सचिवालयमा पठाउनेछ ।

आयोगको प्रतिवेदन प्राप्त भएपछि संसद सचिवालयले चैत १५ भित्र २७५ सांसदको सपथ ग्रहण गराउने तयारी गरेको छ ।

उता राष्ट्रपतिले आयोगको प्रतिवेदन प्राप्त भएपछि सरकार गठनको प्रक्रिया अघि बढाउने छन् ।

यो पनि-

संसद्‌ सचिवालयले डाक्यो सर्वदलीय बैठक

 

सम्बन्धित खवर

संसद् बैठकमा जान चाहनुहुन्छ ? यस्तो छ आचारसंहिता

संसद् बैठकमा जान चाहनुहुन्छ ? यस्तो छ आचारसंहिता

काठमाडौँ । संसद् देशको कानून बनाउने थलो हो । देशको कानून बनाउने थलोमा पुगेका...

समानुपातिक सांसदलाई प्रमाणपत्र भोलि

समानुपातिक सांसदलाई प्रमाणपत्र भोलि

काठमाडौँ । पछिल्लो निर्वाचनबाट चुनिएका समानुपातिक सांसदहरूले भोलि (बिहीबार) बिहान प्रमाणपत्र पाउने भएका छन्‌...

कांग्रेसका अर्जुननरसिंह केसी संसद्‌का ज्येष्ठ सदस्य, पहिलो बैठक पनि उनकै अध्यक्षतामा

कांग्रेसका अर्जुननरसिंह केसी संसद्‌का ज्येष्ठ सदस्य, पहिलो बैठक पनि उनकै अध्यक्षतामा

काठमाडौँ । नयाँ प्रतिनिधि सभाका जेष्ठ सदस्यका हैसियतले नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले...

सुशीला कार्कीको कुशासन : महान्यायाधिक्तादेखि ‘पीए’सम्म

सुशीला कार्कीको कुशासन : महान्यायाधिक्तादेखि ‘पीए’सम्म

काठमाडौं । नेपाली समाजमा एउटा उखान छ– खिरमा गोबर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधानको...