संसद् सचिवालयले डाक्यो सर्वदलीय बैठक
काठमाडौँ । संघीय संसद् सचिवालयले पछिल्लो निर्वाचनपछि बनेको प्रतिनिधि सभामा प्रतिनिधित्व ६ राजनीतिक दलहरूको बैठक डाकेको छ । आज (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरिएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा संसद्का महासचिवकै कार्यकक्षमा सर्वदलीय बैठक बस्नेछ । बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकको तयारी लगायत विषयमा छलफल हुने बताइएको … Continue reading संसद् सचिवालयले डाक्यो सर्वदलीय बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed