नेपाल बारले संविधानवाद र कानूनी शासनका चुनौतीबारे छलफल गर्ने

जस नेपाल

२४ वैशाख २०८३

नेपाल बारले संविधानवाद र कानूनी शासनका चुनौतीबारे छलफल गर्ने

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधानवाद र कानूनी शासनमा देखिएका चुनौतीहरुबारे छलफल गर्ने भएको छ ।

कानून दिवसको अवसर पारेर नेपाल बार एशोसिएसनको संवैधानिक समितिले शुक्रबार छलफल कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रम शुक्रबार दिउँसो ३ बजे रामशाहपथस्थित नेपाल बार एशोसिएसनको हलमा हुने बार एशोसिएसनले जनाएको छ ।

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...