कानून दिवसमा ब्याडमिन्टन प्रतियोगिता (तस्बिरहरु)

जस नेपाल

२६ वैशाख २०८३

कानून दिवसमा ब्याडमिन्टन प्रतियोगिता (तस्बिरहरु)

काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरुमाझ ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उदघाटन ललितपुर उच्च अदालत पाटनका माननीय मुख्य न्यायाधीश लालबहादुर कुँवरले गर्नुभयो ।

का कानून दिवसका अवसरमा ललितपुर उच्च अदालतको ब्याडमिन्टन हलमा आयोजना गरिएको प्रतियोगितामा माननीय न्यायाधीशहरु, कानून र न्याय सेवाका कर्मचारी, सरकारी वकील र कानून व्यवसायीको सहभागिता रहेको छ ।

जस नेपालका प्रबन्ध निर्देशक अधिवक्ता हरिप्रसाद मैनालीका अनुसार हालसम्म ३६ जना प्रतिस्पर्धीले सहभागी जनाएका छन् ।

सम्बन्धित खवर

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...

प्रतिनिधिसभामा तीन वटा विधेयक  प्रस्तुत

प्रतिनिधिसभामा तीन वटा विधेयक प्रस्तुत

काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरेको छ । सिंहदरबारमा सोमबार...

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र...

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...