सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै न्यायाधीश मनोज शर्मा (लाइभ)

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन्‌ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा जारी सुनुवाइमा यसअघि समिति सदस्यहरूले शर्मालाई प्रश्न सोधेका थिए । त्यसअघि समितिले आजै सुनुवाइको पहिलो चरणमा शर्मामाथि परेका १६ उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताहरूले निजको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका थिए … Continue reading सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै न्यायाधीश मनोज शर्मा (लाइभ)