जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको रिपोर्ट आज सार्वजनिक हुँदै

जस नेपाल

१३ जेठ २०८३

जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको रिपोर्ट आज सार्वजनिक हुँदै

काठमाडौँ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको रिपोर्ट (प्रतिवेदन) आज (बुधवार) सार्वजनिक हुने भएको छ ।

आजै प्रधानमन्त्री वालेन्द्र शाहलाई रिपोर्ट बुझाएपछि आयोगको वेबसाइटबाट रिपोर्ट सार्वजनिक गर्ने तयारी रहेको आयोग स्रोतले जस नेपाललाई जानकारी दियो ।

भदौ २४ को घटना र सेनाको भूमिकासमेत समेटेर तयार परिएको उक्त रिपोर्ट सार्वजनिक हुनुपर्ने माग हुँदै आएको छ । गत बैशाख २८ गते रिपोर्ट सार्वजनिक गर्न माग गर्दै ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै प्रदर्शन गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...

प्रतिनिधिसभामा तीन वटा विधेयक  प्रस्तुत

प्रतिनिधिसभामा तीन वटा विधेयक प्रस्तुत

काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरेको छ । सिंहदरबारमा सोमबार...

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र...

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...