रास्वपा सांसद मिङ्मा शेर्पा सगरमाथाको चुचुरोमा

जस नेपाल

१५ जेठ २०८३

रास्वपा सांसद मिङ्मा शेर्पा सगरमाथाको चुचुरोमा

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सदस्य मिङ्मा डेभिड शेर्पाले बुधबार साँझ ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ आरोहणमा निस्किएका शेर्पाले नवौँ दिनमा सगरमाथाको चुचुरोको सफल आरोहण गरेक थिए ।
सगरमाथाको सफल आरोहण गरेका उनी बिहिबार अपराह्न काठमाडौँ आइपुगेका छन् ।

शेर्पा विसं २०८२ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

सम्बन्धित खवर

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

डाटा संकलनका नाममा सुकुमबासीको गोपनीयतामाथि अतिक्रमण : सिडियोको सर्कुलरले माेरङबासीलाई सास्ती

बिराटनगर। मोरङको सिडियो कार्यालयको निर्णयलाई उधृत गर्दै जिल्लाका १७ वटै सबै स्थानीय तहले हालै...

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा...

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान...

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक...