सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

जस नेपाल

१५ जेठ २०८३

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌ ।

आज (शुक्रबार) आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री डा. वाग्लेले सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेभसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजाने बताएका हुन् ।

सबै प्रदेशमा अपाङ्ग पुनःस्थापना केन्द्र स्थापना गर्दै जाने र अटिजम भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्ने पनि बजेट वक्तव्यमा लेखिएको छ ।

सम्बन्धित खवर

सतर्कता केन्द्रको छड्के : करिब सात हजार सरकारी कर्मचारी समयमै पुग्दैनन् कार्यालय

सतर्कता केन्द्रको छड्के : करिब सात हजार सरकारी कर्मचारी समयमै पुग्दैनन् कार्यालय

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले...

काजकिरिया थालेको दुई दिनपछि जीवितै भेटिए दावा शेर्पा

काजकिरिया थालेको दुई दिनपछि जीवितै भेटिए दावा शेर्पा

काठमाडौँ । सात दिनअघि सगरमाथा आरोहणमा हराएका एक नेपाली शेर्पा गाइड दावा शेर्पाको मृत्यु...

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले अहिले नेपाली राजनीति मात्रै होइन,...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति  संविधानविद् आचार्यको आपत्ति

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति संविधानविद् आचार्यको आपत्ति

काठमाडौं । संवैधानिक कानूनविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्...