सिरहा । सिरहामा भएको झडपमा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ । शान्ति–सुरक्षा कायम गर्न सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश समेत जारी गरिएको छ ।
ताजा अपडेट
सिरहा झडप : गोली लागेका एक जनाको मृत्यु
१४ साउन २०८३लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन
१४ साउन २०८३
