त्रिविले प्रकाशित गर्‍यो B.A.LL.B दशौं सेमेस्टरको नतिजा

जस नेपाल

१५ साउन २०८३

त्रिविले प्रकाशित गर्‍यो B.A.LL.B दशौं सेमेस्टरको नतिजा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बी.ए. एलएल.बी कार्यक्रमको २०७७/२०२१ ब्याचको दशौं सेमेस्टरको नतिजा प्रकाशित गरेको छ । शैक्षिक वर्ष २०२६ को उक्त परीक्षा चैत ३ देखि ५ गतेसम्म सञ्चालन भएको थियो । जसमा ४०६ जना सफल भएका छन् । नतिजा त्रिविको आधिकारिक वेबसाइट तथा सम्बन्धित क्याम्पसहरूबाट हेर्न सकिनेछ ।

नतिजासम्बन्धी विस्तृत जानकारीका लागि विद्यार्थीहरूले सम्बन्धित कलेज वा त्रिविको परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

हेर्नुहोस् सूचना –

सम्बन्धित खवर

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौँ । अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक भएको छ...

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज । विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक...

प्रदेश प्रमुखले फिर्ता पठाएकाे गाँजा खेतीसम्बन्धी विधेयक गण्डकी प्रदेशसभाबाट पुनः पारित

प्रदेश प्रमुखले फिर्ता पठाएकाे गाँजा खेतीसम्बन्धी विधेयक गण्डकी प्रदेशसभाबाट पुनः पारित

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन...

कर्फ्यु आदेश पछि जयनगर–जनकपुर रेल सेवा स्थगन

कर्फ्यु आदेश पछि जयनगर–जनकपुर रेल सेवा स्थगन

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा...