काठमाडौं । जस नेपालको टोलीले रामशाहपथस्थित नेपाल बार एशोसिएसन भवनको अवलोकन गरेको छ । भदौ २४ को आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट बार भवनमा के–कति क्षति पुग्यो भन्नेबारे हामीले भिडियो रिपोर्ट तयार पारेका छौं ।
भुईँतला र माथिल्लो तलामा रहेका सबै संरचना जलेर नष्ट हुनुका साथै भवनसमेत चर्किएको पाइएको छ ।
तर, यसलाई सौभाग्य नै भन्नुपर्छ, नेपाल बारको पुस्तकालय भने आगजनीबाट बचेको छ । बारका अध्यक्ष र महासचिवको कार्यकक्ष पनि बचेको छ । तर, अन्य संरचनामा पुगेको क्षति भने कहालीलाग्दो छ ।
हेर्नुहोस् भिडियो रिपोर्ट–
ताजा अपडेट
विश्व शक्ति धुरीहरूको टकरावमा मध्यपूर्व
२० फागुन २०८२फागुन २१ को संघार : नयाँ संसदको संवैधानिक परीक्षा
२० फागुन २०८२निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२
