अधिवक्ता विमल पोखरेल
कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द
शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो हुनेछ । गाउँबाट शहर आएका सबैजस्तै म एक कृषक परिवारको व्यक्ति हुँ । आजसम्मको आफ्नो...
१ भदौ २०८३