ललितपुर बार एशोसिएशनकाे आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुँदै

१ पुष २०८२

ललितपुर बार एशोसिएशनकाे आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुँदै

ललितपुर । बार दिवसको अवसरमा ललितपुर बार एशोसिएशनले दोस्रो खुला महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

ललितपुर बार एशोसिएशनका सचिव छोनम मोक्तानका अनुसार प्रतियोगिता पुस ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सुनाकोठी गाउँ सुधार समितिको ब्याडमिन्टन कोर्ट, सुनाकोठीमा आयोजना गरिने भएको हो ।

बारमा आबद्ध खेलाडीहरूले पुस २ गते दिउँसो २ बजेसम्म नाम दर्ता गराइ सक्नुपर्नेछ । प्रतियोगिताको खेल तालिका सोही दिन ललितपुर बारको हलमा अपराह्न ४ बजेपछि प्रकाशित गरिने बारले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि संस्थागत टिमको दर्ता शुल्क ५ हजार रुपैयाँ र व्यक्तिगत टिमको ३ हजार रुपैयाँ तोकिएको छ।

सम्बन्धित खवर

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।...

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका एमाले नेता विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...