बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै, सरकारका कामबारे प्रारम्भिक निर्णय लिने

जस नेपाल

१३ चैत २०८२

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै, सरकारका कामबारे प्रारम्भिक निर्णय लिने

काठमाडौँ । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै बस्ने भएको छ। केहीबेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने कर्मचारी स्रोतले जनाएको छ।

पदभार ग्रहणको काम सकेर मन्त्रीहरू धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ पुगिरहेका छन्।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका हुन्।

शपथपछि उनीहरू सबै सिंहदरबार पुगेर पदभार ग्रहण गरिसकेका छन्। आज बस्ने मन्त्रिपरिषद् बैठकले सरकारका केही महत्त्वपूर्ण कामबारे प्रारम्भिक निर्णय लिने बताइएको छ।

यो पनि-

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण, यस्तो बन्यो १५ सदस्यीय मन्त्रीमण्डल

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...