काठमाडौँ । नवनियुक्त कानूनमन्त्री सोविता गौतमले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेट गरेकिछन् । भेटपछि उनले जेनजी आन्दोलनमा जलेको अदालत भवनको अवलोकन समेत गरीन् ।
उनले प्रधनन्यायाधीश राउतको कार्यकक्षमै पुगेर भेट गरेकी हुन् । त्यस क्रमामा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थित थिए । कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ ।
हेर्नुहोस् जलेको अदालतका केही दृष्य :






